Logo

प्रेस स्वतन्त्रताका पक्षमा !




अफगानिस्तानमा आतंककारी आक्रमणबाट मारिएका फोटोपत्रकार तथा पत्रकारहरुको सम्झनामा माइतीघर मण्डलामा दीप प्रज्वलन गरिँदै । नेपाल पत्रकार महासंघ र पीजे क्लबले यो कार्यक्रम आयोजना गरेका हुन् । तस्बिर: पीजे क्लब

प्रतिक्रिया दिनुहोस्