Logo

कर्पोरेट-बजार

नारायणगढदेखि मादीसम्म पल्सर राईड मेनिया


GDP Nepal
   २८ माघ २०७५, सोमबार


काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक कम्पनी एचएच बजाजले बाइक राईडिङ्ग इभेन्ट “पल्सर राईड मेनिया” सम्पन्न गरेको छ । बजाजले आइतबार उक्त ¥याली आयोजना गरेको थियो ।
पल्सर राईड मेनियामा नारायणगढका पल्सर राईडरहरुले सहभागिता जनाएकाथिए । उक्त राईड मेनिया नारायणगढबाट सुरु भएर मादी पुगेर समापन भएको थियो ।
पल्सर राईड मेनियाले १५ जना राईडरका लागि राईड र खुसीको अनुभव गर्ने अवसर प्रदान गरेको जनाएको छ ।
एचएच बजाजले पल्सर राईड मेनिया प्रत्येक महिना सञ्चालन गर्ने भएको छ । प्रत्येक महिना राईड मेनिया, बजाज मोटरसाइकल नारायणगढका लागि आधिकारिक बितरक एनके मोटर्सले नारायणगढबाट सुरु भएर नयाँ–नयाँ गन्तब्यमा राईडर्सलाई लैजानेछ ।

प्रकाशित : २८ माघ २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह