Logo

कर्पोरेट-बजार

जोन प्लेयर्सका सामानमा ५० प्रतिशत छुट

GDP Nepal
   ११ श्रावण २०७६, शनिबार

काठमाडौं । सूर्य नेपालको उत्पादन जोन प्लेयर्सले आफ्नो सम्पूर्ण रेन्जमा ५० प्रतिशत छुटसहितको सूपर सेल योजना अघि सारेको छ ।
कम्पनीका अनुसार यो अविश्वसनीय योजनामा रेगुलर तथा स्लीम फिट सर्ट र ट्राउजर, डेनिम, क्याजुअल र पार्टी पहिरनहरु उपलब्ध छन् ।

सेल योजनामा जोन प्लेयर्सका र्फमल तथा क्याजुअल पहिरनहरुको संगालो छन् ।
जोन प्लेयर्सको उत्पादनहरु एकसक्लुसिभ ब्रान्डेड आउटलेटहरुः ब्लुबर्ड मल, थापाथली, सिटी सेन्टर, कमलपोखरी, दरवार मार्ग, सिभिल मल, सुन्धारा, मानभवन, लबिम मल, पुल्चोक लगायतका आउटलेटहरुमा यो सुविधा उपलब्ध छ ।
कम्पनीका अनुसार यो योजना सिमित अबधिको लागिमात्र रहनेछ ।

प्रकाशित : ११ श्रावण २०७६, शनिबार

सूचना विभाग दर्ता नं.

१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह