Logo

सूचना/प्रविधि

संविधान दिवसमा टेलिकमको ३ जीबी डाटा प्याक


GDP Nepal
   ३ आश्विन २०७६, शुक्रबार


काठमाडौं । संविधान दिवसका अवसरमा नेपाल टेलिकमले सय रुपैयाँमा ३ जीबी डाटा प्याक योजना सार्वजनिक गरेको छ ।

सम्पूर्ण ग्राहकहरुको सुविधालाई ध्यानमा राखी जम्मा सय रुपैयाँमा ३ जीबी डाटा प्याक योजना ल्याएको टेलिकमले जनाएको छ ।

डाटा प्याकेज लिएर निरन्तर तीन दिनसम्म प्रतिदिन एक जीबीका दरले जम्मा ३ जीबी डाटा प्रयोग गर्न पाउने सुविधा उपलब्ध गराइएको हो । यो सुविधा असोज १ गतेदेखि १५ गतेसम्म उपलब्ध छ । यस योजनामा सहभागी हुनका लागि स्टार १४१५ ह्यासमा डायल गर्नुपर्छ ।

प्रकाशित : ३ आश्विन २०७६, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह