Logo

सूचना/प्रविधि

सामसुङले ल्यायो ‘पावर अफ टेन’ अफरः ग्यालेक्सी बड्समा ५१ प्रतिशत छुट


GDP Nepal
   १८ कार्तिक २०७६, सोमबार


काठमाडौं । सामसुङले आफ्नो स्मार्टफोनहरु पहिलोपल्ट बजारमा ल्याएको १० वर्ष पूरा भएको छ । यही उपलक्ष्यमा कम्पनीले “पावर अफ टेन” नामक आकर्षक योजना बजारमा ल्याएको छ ।

यस योजनाअन्तर्गत ग्यालेक्सी नोट टेन तथा नोट टेन प्लस र एस टेन तथा एस टेन प्लस खरिद गर्ने ग्राहकहरुले ग्यालेक्सी बड्स ५१ प्रतिशत छुटसहित खरिद गर्न सक्नेछन् ।

छुटपश्चात् ग्यालेक्सी बड्सको मूल्य जम्मा ६ हजार ९ सय ९९ रुपैयाँमात्रमा खरिद गर्न सकिने उल्लेख छ ।

यो योजना ३ नोभेम्बर देखि १५ डिसेम्बर २०१९ सम्मको लागि लागु गरिएको छ ।

प्रकाशित : १८ कार्तिक २०७६, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह