Logo

पर्यटक अभावमा सुनसान पाटन दरबार क्षेत्र




सुनसान पाटन दरबार क्षेत्र । तस्बिर: जीडीपीनेपाल

काठमाडौं । कोरोना संकटले विश्वव्यापी रूपमा प्रभाव पारिरहँदा नेपालमा पनि यसको असर देखिएको छ । राजधानीका मुख्य पर्यटकीय क्षेत्रहरू सुनसान बनेका छन् ।

सोमबार पाटन दरबार क्षेत्र पुग्दा स्थानीयको बाक्लो चहलपहल देखिए पनि वाह्य पर्यटक भने देखिएनन् । केही सातायता पर्यटक देखिनै छाडेको स्थानीय बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्