Logo

Banner-news

आज ५७ जना कोरोना संक्रमित थपिए, कुल संख्या १९१ पुग्यो


GDP Nepal
   ३० बैशाख २०७७, मंगलबार


काठमाडौं । मंगलबार एकै दिन ५७ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमित संख्या १९१ पुगेको छ ।

मंगलबार संक्रमण पुष्टि भएकामध्ये सबै पुरुष छन् । उनीहरु कपिलवस्तुका ८ जना तथा रुपन्देही जिल्लाका ९ जना छन् । यस्तै पर्सा जिल्लाका ३९ जना र बाराका एक जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : ३० बैशाख २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह