Logo

Banner-news

पर्यटन क्षेत्रलाई कर–ब्याज छुट, सरकारी र संस्थानका कर्मचारीलाई देश दर्शनमा प्रोत्साहन


GDP Nepal
   १५ जेष्ठ २०७७, बिहिबार


काठमाडौं । सरकारले कोरोना प्रभावित पर्यटन क्षेत्रलाई कर तथा ब्याज छुट दिने भएको छ ।

यस्तै, सरकारी र संस्थानका कर्मचारीलाई देश दर्शनमा प्रोत्साहन दिइने जनाइएको छ । पर्यटन पूर्वाधारमा जोड दिइएको छ ।

पर्यटन शिक्षामा पनि प्राथमिकता दिइएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७–७८ को बजेट पेश गर्दै यस्तो जानकारी दिएका हुन् ।

जेठ १५ मा बजेट पेश गर्नुपर्ने संवैधानिक प्रावधानअनुसार बिहीबार सरकारले बजेट ल्याएको हो ।

प्रकाशित : १५ जेष्ठ २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह