Logo

Banner-news

शिक्षा बजेट १ खर्ब ७१ अर्ब, सबैभन्दा बढी बजेट शिक्षामै


GDP Nepal
   १५ जेष्ठ २०७७, बिहिबार


काठमाडौं । सरकारले शिक्षा क्षेत्रका लागि १ खर्ब ७१ अर्ब बजेट छुट्याएको छ ।

शिक्षामा बजेटलाई अघिल्ला वर्षजस्तै सबैभन्दा बढी प्राथमिकता दिइएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७–७८ को बजेट पेश गर्दै यस्तो जानकारी दिएका हुन् ।

जेठ १५ मा बजेट पेश गर्नुपर्ने संवैधानिक प्रावधानअनुसार बिहीबार सरकारले बजेट ल्याएको हो ।

प्रकाशित : १५ जेष्ठ २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह