Logo

कार्पेट / बजार

ट्रेडिङमा नलाग्ने एकमात्र व्यवसायी पवन गोल्यान भन्छन्– कृषिमै भविश्य छ !

काठमाडौं । पवनकुमार गोल्यान नेपालको उत्पादनमूलक क्षेत्रका लागि पर्यायजस्तै नाम हो । रिलायन्स स्पिनिङ मिल्स, ट्राइकोट इन्डस्ट्रिज तथा शिवम् प्लास्टिकलगायतका निकासीजन्य उद्योग सञ्चालन गरिरहेका गोल्यान एनएमबी बैंकका अध्यक्षसमेत हुन् ।

तयारी पोशाक संघमा पुनः अर्याल, निर्यात अनुदान वृद्धिको माग

काठमाडौं । नेपाल तयारी पोशाक उद्योग संघको अध्यक्षमा चण्डिप्रसाद अर्याल पुनर्निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको २६ औँ वार्षिक साधारणसभाले अर्यालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो

निजी क्षेत्रको दोहोरो चरित्रः भित्र सरकारको आलोचना, बाहिर चाकडी

काठमाडौं । नेपालको निजी क्षेत्र पनि अजीव चरित्रको छ । केपी ओली नेतृत्वको सरकारले वर्ष दिनमा उल्लेख्य काम गर्न सकेन, नीतिगत सुधारमा पनि कुनै काम गरेन बरु उल्टै खुला बजार

बर्ड फ्लुको भ्याक्सिन नेपालमै बन्न थाल्यो, निर्यात पनि हुने

काठमाडौं । पशुपंक्षीलाई लाग्ने विभिन्न रोगविरुद्धको भ्याक्सिन अब नेपालमै बन्ने भएको छ । गोल्छा अर्गनाइनजेसन र हेस्टर बायोसाइन्सेज लिमिटेड इन्डियाको संयुक्त लगानीमा काभ्रेको बनेपामा यस्तो उद्योग खुलेको हो । उच्च

महासंघको कृषि उद्यम केन्द्र र प्रदेश १ सरकारबीच सहमतिपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्र र नेपाल सरकार, प्रदेश नं. १ बीच आज विराटनगरमा एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । महासंघले नेपाल सरकार प्रदेश नं. १

जनवरीमा ९२ हजार पर्यटक, भारतीयकै हाराहारीमा चिनियाँ

काठमाडौं । सन् २०१९ को पहिलो महिना नै पर्यटक आगमन दर उत्साहप्रद रुपमा बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ९१ हजार ७ सय ९३ पर्यटक नेपाल भित्रिएका छन्

दक्षिण एसियाका उद्यमीलाई नेपालमा लगानीको उपयुक्त अवसरः ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष तथा रोजगारदाता परिषद्का अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न सार्क देशका रोजगारदाता एवम् लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । दक्षिण एसियाली रोजगारदाता मञ्चको नयाँ

नारायणगढदेखि मादीसम्म पल्सर राईड मेनिया

काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक कम्पनी एचएच बजाजले बाइक राईडिङ्ग इभेन्ट “पल्सर राईड मेनिया” सम्पन्न गरेको छ । बजाजले आइतबार उक्त ¥याली आयोजना गरेको थियो । पल्सर

अब नेपालगन्जमा पनि पाँचतारे होटल, सोल्टी वेस्टेन्ड प्रिमियरको स्तरोन्नति

काठमाडौं । ‘सोल्टी वेस्टेण्ड प्रिमियर’ होटल अन्ततः नेपालगञ्जको पहिलोे पाँच तारे होटल भएको छ । काठमाडौंबाहिर पोखरा र रुपन्देहीमा मात्र ५ तारे होटल रहेकोमा अब नेपालगन्जमा पनि ५ तारे होटल

निर्वाण चौधरीलाई योङ प्रेसिडेन्ट्स अर्गनाइजेसनको सेन अवार्ड

काठमाडौं । चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीलाई सामाजिक कार्यमा उत्कृष्ट योगदानका लागि योङ प्रेसिडेन्ट्स अर्गनाइजेशन (वाई.पी.ओ.) ले सोसियल इन्टरप्राइज नेटवर्क सस्टेनेबिलिटी (सेन) अवार्डद्वारा सम्मानित गरेको छ । चौधरी फाउण्डेसनमार्फत्