Logo

बिजनेस होम

ललित अन्तर्राष्ट्रिय व्यापार मेला चैत २६ गतेदेखि

ललितपुर । ललितपुर उद्योग वाणिज्य संघको आयोजनामा बर्सेनि हुँदै आएको अन्तर्राष्ट्रिय व्यापार मेला यस वर्ष चैत अन्तिम साता हुने भएको छ । संघले बुधबार पत्रकार सम्मेलन गरी चैत २६ देखि

चरिकोटमा महोत्सव र दोलखा लगानी सम्मेलन !

काठमाडौं । पूर्वी पहाडी जिल्ला दोलखामा महोत्सव र लगानी सम्मेलन एकसाथ हुने भएको छ । जिल्लामा लगानीमैत्री वातावरण तयार गर्न र लगानी भित्र्याउनका लागि लगानी सम्मेलन हुने भएको हो ।

चन्द्र ढकालद्वारा महासंघको २० औं अध्यक्षका लागि उम्मेदवारी घोषणा !

काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको २० औं अध्यक्षका लागि उद्यमी चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरेका छन् । महासंघको १८ औं अध्यक्ष भवानी राणाको कार्यकाल सकिन

कोरोना नियन्त्रणलाई बिल गेट्सद्वारा १५ अर्ब, चिनियाँ राष्ट्रपतिले पठाए धन्यवाद पत्र !

बेइजिङ (एजेन्सी) । संयुक्त राज्य अमेरिका र चीनबीच सम्बन्ध त्यति हार्दिकतापूर्ण नरहे पनि चीनमा फैलिएको विनासकारी नोबल कोरोना भाइरस नियन्त्रणका लागि अमेरिकीहरुले उदारतापूर्वक सहयोग गरिरहेका छन् । विश्वकै धनाढ्य माइक्रोसफ्ट

सञ्चारमन्त्री बाँस्कोटाले दिए राजीनामा, प्रधानमन्त्रीलाई नैतिक संकट !

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले घुस मागेको अडियो सार्वजनिक भएपछि पदबाट राजिनामा दिएका छन् । मन्त्री बाँस्कोटाको घुस प्रकरणले प्रधानमन्त्री केपी ओलीमा समेत नैतिक संकट देखिएको छ

भुटानी शरणार्थीलाई तेस्रो मुलुक पुनर्वासको योजना आफूले बनाएको ओलीको दावी

काठमाडौं । प्रधानमन्त्री ओलीले तेस्रो देश पुनर्वासले गर्दा नेपाली भाषी भुटानी शरणार्थीहरुले कष्टकर जीवनबाट मुक्ति पाएको बताएका छन् । झापाको दमकमा आइतबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले तेश्रो

नाला गुम्बालाई चेक रिपब्लिकबाट एम्बुलेन्स, मालवाहक गाडी र मेडिकल उपकरण

भक्तपुर । काठमाडौं । चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसनले नालास्थित धाग्पो शिडरब लिङ फाउन्डेसनलाई एउटा एम्बुलेन्स, विभिन्न मेडिकल उपकरणहरु र एउटा मालबाहक गाडी सहयोग गरेको छ । नेपालकालागि चेक रिपब्लिकका राजदूत

ललिता निवास प्रकरणमा अख्तियारको पूर्वाग्रहले संवैधानिक निकायको निष्पक्षतामा प्रश्न !

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेर भ्रष्टाचार गरेको अभियोगमा पूर्वमन्त्रीसहित १७५ जनाविरुद्ध विशेष अदालतमा बुधबार मुद्दा दायर गरेसँगै अख्तियारमाथि नै विभिन्न प्रश्न उठेका छन्

कंसाकारको आठ बुँदे प्रष्टोक्तिः एयरबसको घुसकाण्डमा म संलग्न छैन !

काठमाडौं । नेपाल वायुसेवा निगमका लागि युरोपेली जहाज निर्माता कम्पनी एयरवसको न्यारोबडी जहाज खरिदमा ४ करोड ३० लाख रुपैयाँ नेपाली अधिकारीलाई घुस पठाइएको खुलासा भएसँगै विभिन्न प्रश्नहरु उब्जिएका छन् ।

नेकपानिकट पर्यटनकर्मीको जोर चलेन, स्याङ्जाका धनञ्जय रेग्मी बोर्डको सीईओ

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा छनोट समितिले गरेको सिफारिस उल्ट्ययाएर पार्टी कार्यकर्ता बच्चुनारायण श्रेष्ठलाई जसरी पनि सीईओ बनाइछाड्ने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीनिकट पर्यटन व्यवसायीको प्रयास बिफल भएको