Logo

सूचना/प्रविधि

एनआरएनको भद्रगोल चुनावले रामलक्ष्मणको भोटिङ मेसिनमाथि विश्वासको संकट !

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलन तथा महाधिवेशन यसपटक निकै भद्रगोल देखियो । महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि हुने भनिएको निर्वाचनमा सचिवालयको कमजोरीका कारण विद्युतीय मतदान हुन पाएन

टेलिकमको दसैं अफरः रिचार्जमा २०% सम्म बोनस

काठमाडौं । नेपाल टेलिकमले दसैंको अवसरमा आकर्षक अफर ल्याएको छ। कम्पनीले फोरजी एलटीई र अन्य सेवाहरुमा विशेष छुटसहितका अफर ल्याएको हो। यी मध्ये रिचार्जमा बोनस बाहेकका अफरहरु असोज १२ देखि

संविधान दिवसमा टेलिकमको ३ जीबी डाटा प्याक

काठमाडौं । संविधान दिवसका अवसरमा नेपाल टेलिकमले सय रुपैयाँमा ३ जीबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । सम्पूर्ण ग्राहकहरुको सुविधालाई ध्यानमा राखी जम्मा सय रुपैयाँमा ३ जीबी डाटा प्याक

नेपाल टेलिकमको मिस्ड कल अलर्ट सुविधा

काठमाडौं । नेपाल टेलिकमले मोबाइलमा नेटवर्क नहुने वा ब्याट्री सकिएर मोबाइल स्वीच अफ भएको अवस्थामा समेत कल आएको बारेमा जानकारी लिन सकिने सुविधा ल्याएको छ। टेलिकमले ल्याएको मिस्ड कल अलर्ट

वर्ल्डलिंकको इन्टरनेट जोड्दा अब ३२ इन्चको सिजी टिभी सित्तैमा

काठमाडौं । मुलुकको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले नेपालीहरुको महान चाड बडादसैं र तिहारको उपलक्ष्यमा इन्टरनेट जडानमा टिभी पाइने अफर ल्याएको छ । वर्ल्डलिंक कम्युनिकेशन्स् लिमिटेडले ल्याएको यस अफरअन्तर्गत

प्रधानमन्त्रीका सल्लाहकारले भने– मन्त्रिपरिषद बैठक भीपीएनबाट भएको हो, फेसबुकबाट होइन

काठमाडौं । मन्त्रिपरिषदको बैठक टेलिकन्फरेन्सबाट गर्दा महत्वपूर्ण सूचनाहरु लिक हुने आशंका बढिरहेका बेला सरकारका एक जिम्मेवार अधिकारीहरुले डाटा सुरक्षाको चिन्ता लिनुनपर्ने बताएका छन् । प्रधानमन्त्री कार्यालयमा सूचना प्रविधि विज्ञका रुपमा

हुवावेमाथिको अमेरिकी प्रतिबन्ध तीन महिना लम्बियो, अन्य ४६ कम्पनी प्रतिबन्धित

बेइजिङ (एजेन्सी): अमेरिकाले चिनियाँ प्रविधि कम्पनी हुवावेमाथि लगाएको प्रतिबन्ध अरु तीन महिनाका लागि थप गरेको छ । यसअघि लगाइएको तीन महिना प्रतिबन्धको समय सकिएसँगै अर्को तीन महिना थप गरिएको हो

सुमार्गीको ‘हेलो नेपाल’को लाइसेन्स खारेज

काठमाडौं । विवादास्पद व्यवसायी अजेयराज सुमार्गीको लगानी रहेको टेलिकम कम्पनी हेलो नेपालको लाइसेन्स खारेज गरेको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले हेलो नेपालको सञ्चालक नेपाल स्याटेलाइट टेलिकम कम्पनीको लाइसेन्स

महावीर पुनको आविष्कार केन्द्रको खातामा जापानी वृद्धद्वारा अचानक ५७ लाख जम्मा !

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले सरकारबाट पर्याप्त सहयोग नपाइरहेको र अपेक्षित रुपमा सहयोग पनि जुट्न नसकिरहेको बेला एक जापानीले आश्चर्यजनक रुपमा ५७ लाख ३७ हजार रुपैयाँ सहयोग गरेका छन् ।

ग्यालेक्सी नोट १० प्लसको मूल्य १ लाख ३५ हजार, प्रि–बुकिङमा अफरै अफर

काठमाडौं । सामसुङको बहुप्रतिक्षित ग्यालेक्सी नोट सिरिजको पछिल्लो संस्करण ग्यालेक्सी नोट १० र ग्यालेक्सी नोट १० प्लसको प्रि–बुकिङ खुलेको छ । नेपाली बजारमा ग्यालेक्सी १० को मूल्य १ लाख १६