Logo

Banner-news

एमसीसीबारे बोल्यो अमेरिका, दूतावासले सार्वजनिक गर्‍यो पूर्णपाठ र १० हाइलाइट !


GDP Nepal
   ३ माघ २०७६, शुक्रबार



काठमाडौं । नेपालमा एमसीसी विवाद चर्कंदै गएपछि काठमाडौंस्थित अमेरिकी दूतावासले यसलाई प्रष्ट्याएको छ । दूतावासले अंग्रेजी र नेपाली दुवै भाषामा यसको पूर्णपाठसमेत सार्वजनिक गरेको छ ।

दूतावासका अनुसार नेपालमा लागू हुन गैरहेको एमसिसी कम्प्याक्ट परियोजनाका बारेमा जान्नैपर्ने तथ्यहरू मध्ये १० यहाँ समावेस छन्। उदाहरणका लागि यो एक अनुदान कार्यक्रम हो जस्मा कुनैपनि अदृष्य प्रावधान या व्यवस्थाहरू छैनन्।
यी सबै परियोजनाहरू नेपाल आँफैंले नेपालको प्राथमिकता अनुसार छनौट गरेको र नेपालीहरूले आफ्नै नेतृत्वमा नेपालको आर्थिक विकासका लागि कार्यान्वयन गर्ने परियोजनाहरू हुन्।

विस्तृत सम्झौताको पीडीएफ लिंक यहाँ छ: https://bit.ly/364mc1S

प्रकाशित : ३ माघ २०७६, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह