काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०७५ को दफा १५ को नियम अनुसार सञ्चालक समितिका सदस्य तथा विभागीय प्रमुखहरुलाई सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम प्रदान गरेको छ । चैत महिनाको ३ गते धुलिखेल स्थित सोल्टी वेस्टइन्ड रिसोर्टमा उक्त कार्यक्रम संचालन गरिएको हो । सम्पत्ति शुद्धिकरण तथा…